भवानी भिक्षु - Bhawani Bhikshu Biography
0
Comments
लेखक परिचय : कथाकार भवानी भिक्षु (भवानीप्रसाद गुप्ता ।)
नामः भवानी भिक्षु (भवानीप्रसाद गुप्ता )
जन्ममितिः वि. सं. १८६६ साल जेठ २१ गते ।
जन्मस्थानः लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्ला, तौलिहवा गाउँ, मातापिताः यशोदादेवी र इन्द्रप्रसाद गुप्ता,
पेशा: लेखन, ( कथा, उपन्यास, कविता आदि । )
योगदान : नेपाली साहित्यको कथा, उपन्यास, कविता आदि क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउनु,
प्रमुख कृतिहरु:
१. कथा सङ्ग्रहहरुः गुनकेशरी (२०१७), मैयाँ साहेब (२०१७), आवर्त (२०१४), अवान्तर (२०१४)
२. उपन्यासहरुः सुभद्रा वज्यै (२०१८), आगत (२०३३), पाइप नं. २ (२०३४), सुन्तली (२०४०),
३. कविता सङ्ग्रहहरु: छायाँ (२०१७), प्रकाश र परिष्कार (२०१७),
प्रमुख पुरस्कारः मदन पुरस्कार (२०३२), साझा पुरस्कार (२०३२), त्रिभुवन प्रज्ञा पुरस्कार (२०३६),
साहित्यिक प्रवृतिहरुः
- सामाजिक जीवनको यथार्थ चित्रण गर्ने सामाजिक यथार्थवादी कथाकार,
- कथावस्तुभन्दा पात्र चरित्रलाई उद्घाटन गर्ने चरित्रप्रधान कथाकार,
- बाल मनोविश्लेषण गर्ने बालमनोवैज्ञानिक कथाकार,
- अतृप्त यौन मनोदशाको विश्लेषण गर्ने यौनमनोवैज्ञानिक कथाकार,
- नारी मनका कुण्ठा,
- हीनता, पलायन एवं असामान्य अवस्थाको चित्रण गर्ने नारी मनोविश्लेषणवादी कथाकार,
मृत्यु : २०३८ वैशाख ४ गते काठमाडौँ ।
Tags :
Biography
Post a Comment